Flyer design In Photoshop | Nepali Tutorial



यो युट्युब च्यानल सम्पुर्ण ग्राफिक्स सिक्न इच्छुक विद्यार्थिलाइ ग्राफिक्स डिजाइन सम्बन्धी सम्पुर्ण ज्ञान हाम्रै नेपाली भाषामा प्रदान गर्ने उदेस्यले खोलिएको हो ।

ह|ल यस च्यानलले Adobe photoshop र Adobe illustrator मा ट्युटोरियल बनाउदै आइरहेको छ तर पछि हजुरहरुको साथ मिलेमा Adobe indesign, adobe premiere pro, adobe after effect र adobe XD को ट्युटोरियल पनि प्रदान गर्ने उदेस्य लिएका छाैँ ।

हामि अहिले सुरुवाती अवस्थामा छाैँ त्यसैले ट्युटोरियलमा केहि कमि कमजोरी भए हामीलाइ सुझाव दिन सक्नुहुन्छ । हजुरको सझावलाइ हामी यथासिग्र लागु गर्ने छोैँ।

ट्युटोरियल हेरिसकेपछी त्यस भिडियो मुल्याङन गर्नुहोला र हामिलाइ सुझाव दिनुहोला।

यदी यो च्यानल नेपाली भाषामै ग्राफिक्स सिक्नेहरुको लागि उचित छ भने सहयोग स्वरुप Subscribe गरिदिनु होला ।

सम्पर्क :
designstock2020@outlook.com
www.facebook.com/designstocknp

Duration: 00:39:29

source